यस अन्नपुर्ण बहुमुखी सहकारी संस्था लिमिटेडको मिति २०६९ श्रावण २० गते बसेको संचालक समितिको बैठकको निर्णय बमोजिम संस्थाको पन्ध्रौ वार्षिक साधारण सभा मिति – २०६९ साल असोज १३ गते शनिवार हुने ब्यहोर जानकारी गराउदछौ ।
थप जानकारीको लागि कार्यालयको फोन नं. ०१–६६३४३८६ /६६३६५०९ मा सम्पर्क गर्नु होला ।
तिज कार्यक्तम सम्बन्धि
मिति २०६९ असोज २ गते यस अन्नपुर्ण बहुमुखी सहकारी संस्था लिमिटेड र संगिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड मध्यपुर थिमि–१५, गठ्ठाघर, भक्तपुर द्धारा सयुक्त रुपमा आयोजना हुने हरितालिका तिज २०६९ को शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रममा सम्पूर्ण महिला शेयर सदस्यज्यूहरुलाई उपस्थितिको लागी हार्दिक अनुरोध गरिन्छ । थप जानकारीका लागी संस्थामा सम्पर्क गर्नुहोला । फोन नं.०१–६६३४३८६÷६६३६५०९
मिति ः २०६९ असोज २ गते मंगलबार
स्थान ः दुर्गा मन्दिर सँगै, गठ्ठाघर, भक्तपुर..............
Copyright 2012 Annapurna Multiple Co-Operative Society Limited. Bhaktapur , Nepal.